नेपाल प्रहरीको अगुवाईमा धार्मिक स्थल सरसफाइ कार्यक्रम

चुरामणि तिमिल्सिना जेष्ठ २० रिडी पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल रुरु धाम रिडी हृषीकेश मन्दिर परिसर सरसफाइ गरिएको छ । ईलाका प्रहरी कार्यालय रिडी गुल्मीका प्रहरी निरीक्षक अनिल थापाको नेतृत्वमा खटेको टोलिले परिसर तथा मन्दिरका विभिन्न स्थानमा सरसफाइ गरेको…








