रुरु क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना रिडी माघ २३ गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रुरु फेन्ड्स क्लब रिडी गुल्मीको आयोजना तथा रुरु जनसेवा पोलिकिल्निक रिडीको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रमलाई सफल पार्न भने नेपाल नियमित…





