चन्द्रकोटमा राष्टपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि ज्ञानोदय मा . वि लाई

श्रीराम गौतम चन्द्रकोट गुल्मी २०८०/०९/२१ चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा संचालित गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०सम्पन्न भएको छ। उदय माध्यमिक विद्यालय शान्तिपुरमा भएको समापन समारोहमा गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षता, लुम्बिनी प्रदेश सभामुख माननीय तुलाराम घर्ति मगरज्यूको…







