अनेम संघ (क्रान्तीकारी) रुरुक्षेत्रको अध्यक्षमा बम्रेल

पुस १३ गुल्मी अनेम संघ (क्रान्तीकारी) रुरुक्षेत्रको अध्यक्षमा गिता बम्रेल चयन हुनुभएको छ । दोस्रो भेलाले उहाँलाई अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा निर्मला श्रेष्ठ,कमला राना रहनुभएको छ । यस्तै सचिवमा सोलु रेग्मी क्षेत्री, सह सचिवमा अमृता ज्ञवाली, कोषाध्यक्षमा…








