स्याङ्जाको कालीगण्डकीमा न्यायिक समिति बिच अनुभव आदानप्रदान

चुरामणि  तिमिल्सिना  पौष १३

स्याङ्जा जिल्लाका स्थानीय सरकारका उपप्रमुख एवं न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धी तथा अनुभव आदान प्रदान कार्यक्रम कालीगण्डकी गाउँपालिकाको आयोजनामा कार्यालयको सभाहलमा  सम्पन्न  भएको  छ ।


कार्यक्रममा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका माननीय न्यायाधिश सुभाष पौड्यालको प्रमुख आतिथ्यतामा न्यायिक कार्यसम्पादन सँग सम्बन्धित सवालका को समाधान तथा मार्गदर्शन प्रदान गर्नु भयो । समारोहमा   स्थानिय तह बाट  आफुहरुले  गरेका न्याय सम्पदान  समन्वय  भुमिका   समझ्दारि   जस्ता विषय पनि कार्यक्रममा प्रस्तुत गरेका थिए  ।यस्तै केही बक्ताहरुले यस्तो  अनुभव  आदानप्रदान   कार्यक्रमले हरेक  कार्य सम्पदान गर्न महत्त्वपूर्ण  भुमिका खेल्ने हुँदा  अति आवस्यक  रहेको समेत बताउदै  आगामी  दिन्मा पनि यो कार्यक्रम  निरन्तर  हुनु पर्नेमा जोड दिनु भएको  थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1102