लियो क्लब अफ बुटवल मेट्रोसिटिले आयोजना गरेको “इन्टर लियो टग अफ वार कम्पिटिसन”कार्यक्रम सम्पन्न

सुशील खनाल बुटवल , ९ भदौ लियो क्लब अफ बुटवल मेट्रोसिटिले आयोजना गरेको “इन्टर लियो टग अफ वार कम्पिटिसन”कार्यक्रम सम्पन्न भएको छ।लियो क्लब अफ बुटवल मेट्रोसिटिका बर्ष २०२३/२४ का अध्यक्ष सन्जिब सुनारको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा…







