बगनासकालीमा सूचना तथा अभिलेख केन्द्रको शुभारम्भ

साउन ३ पाल्पा बगनासकालीमा सूचना तथा अभिलेख केन्द्रको शुभारम्भ पाल्पा । बगनासकाली गाउँपालिकाको कार्यालयमा सूचना तथा अभिलेख केन्द्र सञ्चालन गरिएको छ । उक्त केन्द्रको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । केन्द्रको उद्घाटन पछि आफ्नो मन्तव्य राख्नुहुँदै…








