चन्द्रकोट गाउँपालिकामा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पालिका पेज मिति २०८१ जेष्ठ ३० विश्व बालश्रम विरुद्ध दिवस-२०८१ तदनुसार १२ जुन, २०२४ को अवसरमा चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा `बालश्रम मुक्त समाज निर्माणका लागि सरोकारवालाको भूमिका´ विषयक गाउँपालिका स्तरीय अन्तर माध्यमिक तह (कक्षा ९-१०) वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।…








