धुर्कोटमा नीति कार्यक्रम सर्व सम्बत रुपमा पारित

सुशील खनाल असार ८ गुल्मी धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक निति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ। शुक्रबार गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा धुर्कोट गाउँपालिका गाउँ सभाको १३ औँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक बर्षको बार्षिक निति तथा कार्यक्रम…








