चुरामणि तिमिल्सिना १०
असार सत्यवती गाउँपालिका गुल्मीको १३ औ गाउँ सभाको अधिबेशन सङै बजेट कार्यक्रम सन्चालन भएको छ ।पालिकाका अध्यक्ष टिकाराम पाण्डेले कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।अध्यक्ष पाण्डे ले एक आर्थिक बर्ष भित्र पालिकाले गरेका महत्त्वपूर्ण उपल्धीहरु सभामा प्रस्तुत गर्नु भएको हो कृषि सिक्षा स्वास्थ चिया बगानको सुरुवात, खानेपानी , खेल कुद , धार्मिक पर्यटन दूध प्रधनात्मक कार्यक्रम धार्मिक पर्यटनका पुर्वधार निर्माण सुकुम्बासी बस्ती अगाडी बढाइयको हो।
गाउँटोल बस्ती लागि संरक्षण गर्न को लागि तटबन्धन पनि अगाडी बढिरहेको अध्यक्षले प्रतिबेदन्मा प्रस्तुत गर्नु भएको छ। कृषिबाली लाई ब्यबसाय लाइ सन्चालन गर्न्को लागि चक्लाबन्दी कार्यक्रम , बिग्रेका हाते ट्याक्टर को सबैको मर्मत पनि गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply