गुल्मीको सत्यवती गाउँसभाको दोस्रो बैठकमा विभिन्न प्रगति प्रतिबेदन प्रस्तुत हुने क्रम जारी

चुरामणि तिमिल्सिना  असार  ३१ सत्यवती गाउँपालिका गुल्मीको १३ औ गाउँसभाको दोस्रो बैठक गाउँपालिकाको सभाहलमा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष टिकारम पाण्डेले बैठकका कार्य सुची बाचन गर्नु भएको हो l बैठकमा विभिन्न समितिले गरेका प्रगति प्रतिवेदन प्रस्तुत…

भट्कुवा स्थित भ्युपोईन्टमा वृक्षारोपण कार्यक्रम सम्पन्न

  भट्कुवा स्थित भ्युपोईन्टमा वृक्षारोपण कार्यक्रम सम्पन्न चुरामणि तिमिल्सिना असार-३०,२०८० गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं.-१ भट्कुवा भ्युपोईन्टमा स्थानीय बासिको उत्साहामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पाहार पाखो सामुदायिक वन तथा स्थानीय संघ-सस्थाको आयोजनामा कार्यक्रम गरिएको हो। वृक्षारोपण…

गुल्मी जिल्ला पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गुल्मी

गुल्मी जिल्ला पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गुल्मी २०८० असार २९ शुक्रबार गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिब डाक्टर विनोदकुमार गिरीले पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा…

सत्यवतीको रुद्रवेणी र कालीगण्डकीको पुर्तीघाट बजारको अनुगम

सत्यवतिको रुद्रवेणी र कालीगण्डकीको पुर्तीघाट बजारको अनुगम असार-२८,२०८० गुल्मी। घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सत्यवती गाउँपालिकाको रुन्द्रवेणी तथा कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट बजारको अनुगमन गरेको छ। घरेलु तथा साना उद्योग कार्यालय गुल्मी तथा जिल्ला प्रशासन कार्यालय गुल्मी, कालिगण्डकी गाउँपालिका गुल्मी,…

स्वर्गद्वारी नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न

स्वर्गद्वारी नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न असार २८ बबिता रिजाल, प्युठान । स्वर्गद्वारी नगरपालिकाको असार १० गतेको निति तथा कार्यक्रमको बजेट प्रस्तुत संगै सुरु भएको १३ औँ नगरसभा विहिबार नगर सभाको तेश्रो बैठक सम्पन्न भए पश्चात १३ औँ नगर…

डडेल्धुरामा खोलाले बगाएर एक महिलाको ज्यान गयो

डडेल्धुरामा खोलाले बगाएर एक महिलाको ज्यान गयो असार-२८,२०८० डडेलधुरा । डडेल्धुरामा खोलाले बगाउदा एक महिलाको ज्यान गएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–४ कुलेडी बस्ने अन्दाजी ५८ वर्षीया दुर्गादेवी बोहराको ज्यान गएको हो । बिहिबार दिउसो २ बजेको समयमा बोहरालाई खोलाले…

एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय सम्मानित असार-२८,२०८० बाग्लुङ। गलकोट नगरपालिकामा आज एसईई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । गलकोटमा माद्यमिक शिक्षा परिक्षा एसईई २०७९ को नतिजामा उत्कृष्ट नतिजा प्राप्त गर्ने,…

गुल्मीमा जिप दुर्घटना

असार  २८  गुल्मी गुल्मीमा जिप दुर्घटना भएको छ। तम्घास सिमलटारी सडक खण्डको रेसुङ्गा नगरपालिका ४ रैदिमा डबल क्याप जिप दुर्घटना हुदा जिपमा सवार ६ मध्य ४ जना घाइते भएका छन। सदरमुकाम तम्घासबाट मदाने गाउँपालिका अग्लुङ तर्फ जादै गरेको लु १…

रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था

रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था चुरामणि तिमिल्सिना असार-२८,२०८० गुल्मी। गुल्मी,पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थल विश्ववकै धार्मिक, पौराणिक ,ऐतिहासि तथा पवित्र पर्यटकीय तिर्थ स्थल रुरुक्षेत्र धाम रिडीको तिनमुखे पुलमा निशुल्क वाइफाइको व्यवस्था गरिएको छ। विभिन्न क्षेत्र बाट पाल्नुहुने…

रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था

रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था चुरामणि तिमिल्सिना असार-२८,२०८० गुल्मी। गुल्मी,पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थल विश्ववकै धार्मिक, पौराणिक ,ऐतिहासि तथा पवित्र पर्यटकीय तिर्थ स्थल रुरुक्षेत्र धाम रिडीको तिनमुखे पुलमा निशुल्क वाइफाइको व्यवस्था गरिएको छ। विभिन्न क्षेत्र बाट पाल्नुहुने…