दौघाका अग्निपीडितलाई राहत वितरण

कालिदास आत्रेय वैशाख २१ गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ६ दौघा मोहरेका अग्नि पीडितहरुलाई हिजो राहत वितरण गरिएको छ। गत बुधबार दिउँसो जङ्गलबाट आएको आगोले छत्रकोट ६ मोहरेका राम बहादुर ज्ञवाली, मोहन सुनार र महेश सुनारका घर थाराहरु जलेर पुर्ण…







