गुल्मीको मालिकामा पहिरोमा परि ४ जनाको मृत्यु

असार १५ गुल्मी । गुल्मीमा पहिरोले घर पुर्दा बेपत्ता पाँच जना मध्ये चार जनाको शव फेला परेको छ । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ६ कँडेलपाटाका भेषबहादुर बिककाे घर पहिरोले पुरिँदा आफूसहित श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नातिनी बिपना…







