आजको मौसम कस्तो रहने छ

कार्तिक २ गतेको मौसम । देशका पहाडी भूभागमा आज आंशिक बदलीको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी…

रुरुक्षेत्र गाउँपालिकाको बिभिन्न स्थानमा बिद्युत सेवा अवरुद्ध हुने

रुरुक्षेत्र गाउँपालिकाको बिभिन्न स्थानमा बिद्युत सेवा अवरुद्ध हुने । कार्तिक २ रुरुक्षेत्र गाउँपालिका गुल्मीको थोर्गा बलेटक्सार लगायतका स्थानमा आज बिद्युत सेवा अवरुद्ध हुने भएको छ । थोर्गा प्रशारण लाईनको ११ केभिएको अनुगमन र बिद्युत लाईन नजिकको रुख कटान गर्नको लागि…

आज दशैँको चौथो दिन,कुष्माण्डा भगवतीको पूजा अर्चना गरि कुभिण्डाको बलि चढाउने गरिन्छ ।

आज दशैँको चौथो दिन,कुष्माण्डा भगवतीको पूजा अर्चना गरि कुभिण्डाको बलि चढाउने गरिन्छ । कार्तिक १ आज कात्तिक १ गते बुधवार बडादशैँको चौथो दिन, आज शक्तिपीठहरुमा कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । कुष्माण्डा मातालाई शुभ कर्म थालनी अथवा सृष्टिको प्रतीकको रुपमा…

आजदेखि नयाँ नोट साट्न पाईने

असोज २९ चाड पर्वको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट साट्ने दिने भएको छ । राष्ट्र बैङ्कको कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट…

आजदेखि नयाँ नोट साट्न पाईने

आजदेखि नयाँ नोट साट्न पाईने । असोज २९ चाड पर्वको लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट साट्ने दिने भएको छ । राष्ट्र बैङ्कको कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र…

कालीगण्डकी २ कोटाकोटमा नवाहा महायज्ञहुँदै

चुरामणि तिमिल्सिना   असोज   २६ स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका वडा २ मा अवस्थित नवनिर्मित दुर्गा पाञ्चायनको उत्घाटन मुर्ती प्राण प्रतिष्ठा कार्यक्रम तथा देविभागबत महापुरण कार्यक्रमको आयोजना हुँदै छ । यस्को निम्ति यहाँहरु लाई हार्दिक निमन्त्रणा गर्दछौ । २०८० साल असोज २८…

गुल्मीको भञ्ज्याङ् मा उम्रीएका हिमाल NRNA NCC रिजनल उपसंयोजकमा भिड्दै

गुल्मीको भञ्ज्याङ् मा उम्रीएका हिमाल NRNA NCC रिजनल उपसंयोजकमा भिड्दै भुवन भुसाल, गुल्मी भनिन्छ ठूलो र पवित्र उद्देश्य भएको मान्छेलाई केहिले छेक्दैन । त्यहीँ फराकिलो हृदय भएका कर्मठ युवा हुन ३६ वर्षिय हिमाल गौतम । गौतमलाई सबैले चिन्दैनन तर दिनदुखी…

गुल्मीको भञ्ज्याङ् मा उम्रीएका हिमाल NRNA NCC रिजनल उपसंयोजकमा भिड्दै

गुल्मीको भञ्ज्याङ् मा उम्रीएका हिमाल NRNA NCC रिजनल उपसंयोजकमा भिड्दै भुवन भुसाल, गुल्मी भनिन्छ ठूलो र पवित्र उद्देश्य भएको मान्छेलाई केहिले छेक्दैन । त्यहीँ फराकिलो हृदय भएका कर्मठ युवा हुन ३६ वर्षिय हिमाल गौतम । गौतमलाई सबैले चिन्दैनन तर दिनदुखी…

गैरिखुट्टा नौधारा दौघा सडक कालोपत्रे गर्ने कार्य शुभारम्भ

गैरिखुट्टा नौधारा दौघा सडक कालोपत्रे गर्ने कार्य शुभारम्भ । कालिदास आत्रेय असौज २२ गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ६ गैरिखुट्टामा गैरिखुट्टा नौधारा दौघा सडक कालोपत्रे गर्ने कार्यको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले एक कार्यक्रमका बिच हिजो शिलान्यास गर्नु भएको छ।…

गुल्मीको रुरुमा पर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्षको स्थापना

चुरामणि   तिमिल्सिना  असोज २१ गुल्मीको रिडी बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । हिन्दु नेपालीहरुको महानचाड बडादशै, शुभ दिपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय गुल्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक…