रुरु क्षेत्र गाउँपालिकामा शिक्षकहरुको ५ दिने तालिमको समापन

चुरामणि तिमिल्सिना जेष्ठ १६ मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आधारभुत तह (६-८)र माध्यमिक तह(९-१०) मा अध्यापन गर्ने विज्ञान र गणित विषयका शिक्षकहरूको लागि ५ दिने पेसागत क्षमता विकास तालिमको औपचारिक कार्यक्रमका साथ प्रमाणपत्र बितरण गर्दै समापन गरिएको छ। रुरु क्षेत्र…








