रुरु क्षेत्र गाउँपालिकामा नीति कार्यक्रम प्रस्तुत कार्यक्रम देख्दा सबै लाई चित्त बुझ्दो

चुरामणि तिमिल्सिना असार ८ रुरु क्षेत्र गाउँपालिका बलेटक्सार को गुल्मीमा १४ औं गाउँ सभा सुरु भएको छ । आर्थिक वर्ष २०८० / 0८१ को नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सभामा प्रस्तुत गर्नु भएको थियो।रुरु क्षेत्र गाउँपालिका कृषि उत्पादन…








