गुल्मीको छत्रकोट गाउँपालिकाले पनि संविधान दिवस मनायो

टोपाराम केसि आश्विन-२,२०७९ छत्रकोट गाउँपालिका गुल्मी आज देखि विविध कार्यक्रमको आयोजना सहित देशै भर संविधान दिवस मनाउन थालिएको छ ।नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिन सम्म विभिन्न कार्यक्रमका साथ…

नेवाः देय् दबू गुल्मीको गाउँपालिका स्तरमा भेला सुरु

माधव ज्ञवाली, गुल्मी । नेवाः देय् दबू गुल्मीले गाउँपालिका स्तरमा भेला सुरु गरेको छ। नेवार समुदायको संस्कृतिलाई जगेर्ना गर्दै थप उचाइमा पुर्याउन नेवाः देय् दबू गुल्मीले पालिका स्तरमा भेला सुरु गरेको हो, जसअन्तर्गत शनिबार रुरुक्षेत्र गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न…

सु-आहारा अन्तर्गत सिकाइ आदान प्रदान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

टोपराम केसी भाद्र २९,२०७९ गुल्मीको छत्रकोट गाउँपालिकामा सुआहारा दोश्रो कार्यक्रम गुल्मीको आयोजनामा “कार्यक्रमको सिकाइ आदान प्रदान सम्बन्धी १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। छत्रकोट गाउँपालिकाको सभाहलमा भएको गोष्ठी गाउँपालिका र सुआहारा दोस्रोको संयुक्त आयोजनामा सम्पन्न भएको हो।छत्रकोट गाउँपालिका सभाहलमा…

छत्रकोट गाउँपालिका द्वारा डेङ्गुरोगवाट वच्न,स्वास्थ्य संयमता अपनाउन आग्रह

टोपराम केसी भाद्र २८,२०७९ छत्रकोट गाउँपालिका गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले देश व्यापी फैलिरहेको डेङ्गु रोगबाट बच्न तथा बचाउन भन्दै एक सार्वजनिक सुचना जारी गरेको छ।डेङ्गु एसिड प्रजातिको लामखुट्टे को टोकाइबाट लाग्ने रोग हो।जारी सार्वजनिक सुचनामा स्वास्थ्य संयमता अपनाउन आग्रह गरिएको…

डेंगू रोग नियन्त्रणका लागि छत्रकोटले गर्यो अभिमुखीकरण कार्यक्रम

टोपराम केसी भाद्र-२७,२०७९ छत्रकोट गाउँपालिका चोयगा,गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुका लागि किटजन्य रोगको नियन्त्रणलाई मध्यनजर गरि वहुनिकायसँग अन्तरक्रिया तथा डेंगु रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।आज गाउँपालिका स्थित सभाहलमा भएको कार्यक्रम छत्रकोट गाउँपालिकाका स्वास्थ्य…

गुल्मीको रुरु क्षेत्र गा पा गुल्मीले आफ्नै पाठ्यक्रम लागू गर्ने

टोपराम केसी ,गुल्मी। रूरू क्षेत्र गाउँपालिका गुल्मी ले स्थानीय विज्ञ को टोली मार्फत आफ्नै पाठ्यक्रम तयार गरेको छ । आज पाठ्यक्रम प्रस्तुतिकरण कार्यक्रम मार्फत रुरुक्षेत्र गाउँपालिका गुल्मीको पाठ्यक्रम प्रस्तुत एबम् सार्वजनिक गरिएको हो । कार्यक्रमको प्रमुख आथिती प्रदेश सांसद तथा…

पछिल्लो क्रममा “जय जय कोटेश्वर” समुह दुखीको साहारा बन्दै छोटो समयमा अत्यधिक लोकप्रिय बन्यो

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ आपचौरमा प्रचार प्रसारको कारणले पछि परेको कोटेश्वर मन्दिरको प्रचार गर्नको लागी बनेको “जय जय कोटेश्वर” समूह अहिले पछिल्लो क्रममा गरिब तथा दिन दुखीको सहारा तथा नयाँ नयाँ प्रभावकारी मुलक कार्यक्रम आयोजना गरेर सबैको…

शोमरभोमर माध्यमिक विध्यालय धुर्कोट गाउपालीका ३ हाडहाडेमा कुर्चि दौड र अन्तर सदनात्मक हाजरी जवाफ प्रतियोगिता सम्पन्न

रमेश पन्थी गुल्मी ।५६ औं अन्तराष्टिय शाक्षरता दिवस २०७९ सालको अवसरमा शोमरभोमर माध्यमिक विध्यालय धुर्कोट गाउपालीका ३ हाडहाडे गुल्मीमा कुर्चि दौड प्रतियोगिता र अन्तर सदनात्मक हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शोमरभोमर माध्यमिक विध्यालयको प्रांगडमा सम्पन्न भएको हाजिरी जवाफ…

रुरु क्षेत्र गाउपालिकामा बजार अनुगमन

गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले मुख्य बजार क्षेत्रमा टोलि बिभाजन गरेर अनुगमन कार्य गरेको हो । गुल्मीको रिडी बजार , बलेट्क्सार र रानिबास क्षेत्रमा अनुगमन गरेको अनुगमनमा खटिनु भएका कम्प्युटर अप्रेटर दामोदर ज्ञवालीले बताउनु भयो । रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजना…

गुल्मीको धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताउनु भयो । मंगलवार बिहान रानालाई आफनै…