शारदा माध्यमिक विद्यालय सराङ मा नतिजा प्रकाशन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
चुरामणि तिमिल्सिना पुस १३ गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं १ दिब्रुङ साराङ्ग मा रहेको शारदा माध्यमिक विद्यालयले अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन, विश्लेषण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । मंसिर २२गते देखि पालिका स्तरमै एकैसाथ सञ्चालन भएको अर्धवार्षिक परीक्षाको नतिजा…








