मगर एकता दिवसः भोलि पाल्पा जिल्लाभर बिदा

पाल्पा । मगर एकता दिवसः भोलि पाल्पा जिल्लाभर बिदाको घोषणा गरिएको छ । जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाले स्थानीय बिदाको घोषणा गरेका हुन् । नेपाल मगर संघ स्थापना भएको दिनलाइ मगर समुदायले एकता दिवसका रूपमा मनाउने गरेका छन् ।…








