सत्यवतीमा शिक्षकहरुका लागि दुइ दिने शिक्षक सिविर सकियो

चुरामणि तिमिल्सिना असार   १२ गुल्मी जिल्ला सत्यवती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा २ दिने शिक्षक शिविर गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ दुई दिन सम्म चलेको शिविरमा प्रशिक्षक प्रा.डा. विद्यानाथ कोइराला र नेपाल सरकारका उपसचिव दिपेन्द्र ढकाल ले प्रशिक्षणमा…

धुर्कोटमा स्थानिय तहमा सुशासन प्रबर्द्धनका लागि अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रम

असार  १२   पालिका  पेज धुर्कोट गाउँपालिका र भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्थाको आयोजनामा स्थानिय तहमा सुशासन प्रबर्द्धनका लागि अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता, धुर्कोट गाउँपालिका…

रुरुक्षेत्र गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको लागि ५६ करोड रुपैयाँ बढिको बजेट सार्वजनिक

असार १० , गुल्मी । इस्वरी बश्याल गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १६ औं अधिवेशनमा  गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले आगामी आर्थिक वर्ष २०८१/०८२ को कुल ५६ करोड ९१ लाख ७८ हजार रुपैयाँको बजेट…

सत्यवती गाउँपालिका गुल्मीको बजेट ५३ करोड ८५ लाख सर्व सम्बत रुपमा सभाबाट पास

चुरामणि तिमिल्सिना   असार   ११ गुल्मीको सत्यवती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी ५३ करोड ८५ लाख ८ हजार पाँच सयको बजेट प्रस्तुत गरेको छ । आगामी वर्षमा पालिकाले पर्यटन तथा पुर्वधार , कृषि , शैक्षिक गुणस्तर ,जस्ता बिषय लाई केन्द्र…

धुर्कोट गाउँपालिकामा रु ‍५६ करोड २५ लाख ९० हजार ८ सय ९२ बराबरको बजेट विनियोजन

असार १० धुर्कोट प्रतिनिधि   धुर्कोट_गाउँपालिकाको_बार्षिक_वजेट_सभामा_पेश धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक बजेट सभामा पेश भएको छ । गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा धुर्कोट गाउँपालिका गाउँ सभाको १५ औ अधिवेशनको तेस्रो बैठकमा उपाध्यक्ष सीता गिरीले आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक…

भाइरल बाल-गायिका कल्पना विष्ट संग यम सोमैले गाए” छाता वर्खे झरीमा “

भाइरल बाल-गायिका कल्पना विष्ट संग यम सोमैले गाए” छाता वर्खे झरीमा ” असार -१० यम  सोमै पछिल्लो समयमा आफ्नो सुमधुर स्वरका कारण भाइरल वनेकी कल्पना विष्टले फेरि अर्को गित बजारमा ल्याइकी छिन् । सर्जक तथा गायक यम सोमैको लय तथा…

बगनासकाली पाल्पाको बजेट ५६ करोड

पाल्पा १०, असार भोजराज भट्टराई पाल्पाको बगनासकाली गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ को लागि ५६ करोड ९९ लाख २ हजार रुपैंया प्रस्ताव गरिएको छ । आइतबार गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष हरिप्रसाद पाठकले बजेट प्रस्तुत गर्नुभएको हो । पालिकाले चालु आर्थिक…

बगनासकाली पाल्पाको बजेट ५६ करोड

बगनासकालीको बजेट ५६ करोड ! भोजराज भट्टराई पाल्पा ९, असार । पाल्पाको बगनासकाली गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ को लागि ५६ करोड ९९ लाख २ हजार रुपैंया प्रस्ताव गरिएको छ । आइतबार गाउँपालिकाको १६ औं गाउँसभामा उपाध्यक्ष हरिप्रसाद पाठकले बजेट प्रस्तुत…

कालीगण्डकी गाउँपालिका स्याङ्गजामा उन्नत जातको मेवा खेती

विष्णु घिमिरे स्याङ्गजा जिल्लाको कालीगण्डकी गाउँपालिकामा उन्नत जातको मेवाको व्यवसायिक खेती कार्यक्रम परीक्षणको रुपमा सुरु भएको छ । गाउँपालिकाको वडा नं. २ कोटाकोटमा उन्नत जातको मेवाको व्यवसायिक खेतीको परीक्षण सुरु गरिएको हो । यहाँका ४० बढी घरहरुमा ५ सय मेवाका…

रुरुक्षेत्र गाउँपालिका द्वारा उत्कृष्ट शिक्षक एवं विद्यार्थीलाई सम्मान

जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले माध्यमिक शिक्षा परिक्षा २०७९ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयका शिक्षक एवं विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आइतबार गाउँपालिकाको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम सम्पन्न गरिएको हो।   कार्यक्रममा एसईई २०७९ मा समग्र गाउँपालिका…