गुल्मीको कालीगण्डकीमा जेष्ठनागरिक सम्मान कार्यक्रम सम्पन्न

प्रतिमा भट्टराई बैशाख ३० गुल्मीको कालिगण्डकी गाउपालिका वडा न १ मा जेष्ठ नागरिक लाई सम्मान गरिएको छ । वडा न १ को आर्थिक सहयोग बाट कार्यक्रम गरिएको हो। सम्मान कार्यक्रममा वडा न १ मा रहेका ८० वर्ष पुरा हुनु भएका…







