गुल्मीको सत्यवती गाउँसभाको दोस्रो बैठकमा विभिन्न प्रगति प्रतिबेदन प्रस्तुत हुने क्रम जारी

चुरामणि तिमिल्सिना असार ३१ सत्यवती गाउँपालिका गुल्मीको १३ औ गाउँसभाको दोस्रो बैठक गाउँपालिकाको सभाहलमा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष टिकारम पाण्डेले बैठकका कार्य सुची बाचन गर्नु भएको हो l बैठकमा विभिन्न समितिले गरेका प्रगति प्रतिवेदन प्रस्तुत…








