दुरसंचार केन्द्रीय कार्यालय काठमाडौले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रिडी माविमा झोला वितरण गर्यो

असार १९ चुरामणि तिमिल्सिना रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा विद्यार्थीहरूलाई झोला वितरण कार्यक्रम गरिएको हो। । नेपाल दूरसञ्चार प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौँको आर्थिक सहयोगमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८ देखि १० कक्षासम्म का १५६ जना विद्यार्थीलाई नेपाल दुरसन्चार लोगो…





