रानिबास गुल्मीमा संचालन भएको ६५ दिने सिपमुलक तालिम सम्पन्न

असार १३ गुल्मी लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग तथा CTEVT लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट मजुवा गुल्मीले रुरुक्षेत्र गाउँपालिका रानिबास गुल्मीमा संचालन गरेको ६५ दिने सिपमुलक ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालीमको औपचारिक रुपमा समापन…







