गुल्मीको चन्द्रकोटमा कर शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न

गाउँपालिका पेज जेष्ठ २६ “मेरो कर मेरै लागि, स्वस्थ र शुद्ध खाद्यमार्फत स्वस्थ नागरिक” भन्ने मूल नारा सहित चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजना तथा उद्योग बाणिज्य संघ शान्तिपुरको सह-आयोजनामा स्थानिय तहमा करको दायरा फराकिलो बनाउने, करदाता लाई कर सम्बन्धी सचेतना बढाउने…








