दुर्गाभवन माध्यमिक विधालय छापचौर गुल्मीको ६७ औं जन्मउत्सव समारोह सम्पन्न

चुरामणि तिमिल्सिना , जेष्ठ ११ दुर्गाभवन माध्यमिक बिधालय कालीगण्डकी छापचौर गुल्मीले ६ दिने विविध कार्यक्रमका साथ ६७ औं वाषिर्कोत्सव समारोह सम्पन्न गरेको छ । समापन समारोहमा कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद बहादुर थापाको प्रमुख आतिथित्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन…








