सामाजिक अभियान सङै धार्मिक सन्चार प्राइभेट लिमिटेड दसौं बर्षमा प्रवेश

प्रतिमा भट्टराई तिमिल्सिना ) बैशाख २७ धार्मिक स्थलहरुलाई संरक्षण गरौ पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ पाल्पा गुल्मी स्याङ्जाको संगम स्थल नेपालकै चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा २०७१ सालमा रुरु धार्मिक सेवा सन्चार प्रालिको स्थापना…







