सत्यवती गाउँपालिका गुल्मीको हिउँदे अधिबेशन शनिबार बाट सुरु

चुरामणि तिमिल्सिना पुस २९ गुल्मी गुल्मीको सत्यवती गाउँपालिकामा गाउँसभाको १४ औं अधिबेशनको पहिलो बैठक सम्पन्न भएको छ ।गाउँसभाका अध्यक्ष टिकाराम पाण्डे उपाध्यक्ष निरमाया तरामु सचिव कमल प्रसाद भुसाल यस्तै वडाका अध्यक्षहरु कार्यपालिका सदस्यहरु वडा सदस्यहरु , पालिकाकाका कर्मचारीको सहभागीता रहेको…






