दुई पालिका अध्यक्ष बाट रुरु र सत्यवतीको बिचमा बन्ने झोलुङ्गे पुलको शिलान्यास

पुस ७ गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ बम्घा र सत्यवती गाउँपालिकाको ६ खैरेनीलाई जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ । एक सय ५९ मिटर लामो झोलुङ्गे पुल बढिगाड खोलामा निर्माण हुनेछ । शनिबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र सत्यवती…







