पत्रकार कृष्ण अन्जानको भोलि कालीगण्डकीमा अन्त्यष्टि गरिने

पत्रकार कृष्ण अन्जानको निधन,भोली आईतबार अन्त्यष्टि गरिने । साउन २० गुल्मीमा बसेर पत्रकारिता गरिरहेका पत्रकार कृष्ण अन्जान ज्ञवालीको हिजो निधन भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा ५५ बर्षको उमेरमा पत्रकार अन्जानको निधन भएको हो ।लामो समयदेखि…

बगनासकाली ६ का वडाध्यक्षलाई २ लाख १० हजार जरिवाना

पाल्पा बगनासकाली गाउँपालिकाले ६ नं. वडाका वडाध्यक्ष लक्ष्मी प्रसाद अधिकारीलाई दुई लाख १० हजार जरिवाना गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । वडाध्यक्ष अधिकारीले गाउँपालिकाको ६ नं. वडा यम्घा दर्पुकको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको पुष्टि भएपछि…

आफ्नो अ्मुल्य मत दिएर जिताउन अनुरोध गरे जापन बाट के सी ले गुल्मीको प्रतिनिधित्व गर्दै

श्रावण ७ आदरणीय जापान वासी नेपाली दाजु ,भाई एवं दिदी ,बहिनीहरू अध्ययनको शिलशिलामा जापान आएको म अध्ययन सँग सँगै विभिन्न सामाजिक कार्यक्रम सहभागिता जनाउदै आएको कुरामा यहाँ हरू सम्पूर्ण अवगत नै हुनु हुन्छ । साथै अध्ययन सकिए लगत्तै पुर्णरूपमा व्यवसायमा…

आफ्नो अ्मुल्य मत दिएर जिताउन अनुरोध गरे जापन बाट, के सी ले आफू गुल्मीको माटोमा जन्मेको नाताले

श्रावण  ७ आदरणीय जापान वासी नेपाली दाजु ,भाई एवं दिदी ,बहिनीहरू अध्ययनको शिलशिलामा जापान आएको म अध्ययन सँग सँगै विभिन्न सामाजिक कार्यक्रम सहभागिता जनाउदै आएको कुरामा यहाँ हरू सम्पूर्ण अवगत नै हुनु हुन्छ । साथै अध्ययन सकिए लगत्तै पुर्णरूपमा व्यवसायमा…

छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा साउन ७ गुल्मीको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । हिजो शनिबार एक समारोहका बिच पोषणमैत्री घोषणा गरिएको हो । छत्रकोटसंगै जिल्लाका तीन स्थानीय तह पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा भएका…

बुटवललाई हरियाली बनाउन ४५ दिने अभियान

कपिल ज्ञवाली   साउन ६ गते  बुटवल रुपन्देहीको बुटवल उपमहानगरपालिकाले यहाँको हरियाली कायम गर्न सडक सरसफाइ तथा वृक्षरोपण अभियान थाल्ने भएको छ । साउन १५ गतेदेखि सुरु हुने अभियान अन्तर्गत मुख्य सडकका डिभाइडरमा विरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उपमहानगरपालिकाका…

कमल पोखरी गुफाको प्रचारप्रसार गर्न आउँदो सनिवार धार्मिक कार्यक्रमको आयोजना गरिने

चुरामणि  तिमिल्सिना   श्रावण ६ गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको आयोजना गरिने पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कालीगण्डकी को तटमा रहेको कमल पोखरिको प्रचारप्रसार पर्यटन प्रबन्धन तथा गुफाको संरक्षणको लागि १ दिने धार्मिक…

४१ औं वि . पि स्मृती दिवस रुरुमा नि मनाइयो

  चुरामणि  तिमिल्सिना  साउन   ६ ४१ औं वि पि स्मृति दिवसको अबसरमा रुरु धाम रिडीमा वूक्षारोपण कार्यक्रम गरिएको हो। नेपाली काङ्रेस वडा न १ गाँउ समितिको आयोजनामा बिष्णु पञ्जरको भिरमा बृक्ष रोपण गरिएको हो। हरेक वर्ष यस्तै स्मृती दिवस पारेर…

नेपाली हकहितको लागि अग्रसर पौडेलले दिए NRNA माल्टामा सदस्य पदमा उम्मेद्बारी

  नेपाली हकहितको लागि अग्रसर पौडेलले दिए NRNA माल्टामा सदस्य पदमा उम्मेद्बारी वैदेशिक रोजगारको शिलशिलामा माल्टामा रहेर हरेक नेपालीहरुको दुख सुखलाई नियालेर परेको समस्याको समाधानको बाटो खोजेर समाधान गर्ने एक सहयोगि युवा हरि प्रसाद पौडेल गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा,…

शारदा माध्यमिक बिद्यालयमा तीन दिने प्राथमिक उपचार तालिम सपन्न

श्रीराम गौतम श्रावण ५ गुल्मी चन्द्रकोट गाउपालिका वडा.नं. १ दिब्रुङ्ग सराङ्ग गुल्मिमा रहेको शारदा माध्यमिक बिद्यालयमा रहेको परोपकारी संस्था नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल को मुख्य आयोजना तथा बिद्यालयको संरक्षकत्वमा आयोजना गरिएको तीन दिने आधारभुत प्राथमिक उपचार तालिम समापन…