गुल्मीको सत्यवतीमा गयराति चोरी प्रहरी अनुसन्धान तर्फ पुगो

चुरामणि तिमिल्सिना जेष्ठ ३२ गएराति सत्यवती १ अस्लेवा चौरमा लाखौ वरावरको गरगहना तथा धनमाल चोरी भएको खवर प्राप्त भएको छ। वडा न १ का तोयनाथ पान्डेय , पुष्पा अर्याल, सन्जय थापा,सिता कुवर, लगायतको घर तथा दराजको चापि काटि घरमा भएका…








