गुल्मीको चन्द्रकोटमा शिक्षकको तालिम सम्पन्न

जेष्ठ १२ गुल्मीको चन्द्रकोट गाउँपालिकामा २ दिने आधारभूत तह (६-८) तथा माध्यमिक तहमा पालिका भित्रका सामुदायिक तथा संस्थागत विध्यालयहरुमा अध्यापनरत गणित बिषयका शिक्षकहरुका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना रहेको तालिमा क्षमता बिकास तालीम ११ र…







