रुरु धाममा तीर्थयात्रीको संख्यामा वृद्धि

चुरामणि तिमिल्सिना बैशाख १३ रुरु धाम पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम् पर्यटकीय पवित्र तीर्थ स्थल रुरु क्षेत्र धाममा केही समय यता देखि आन्तरिक तथा बाहय पर्यटक तथा तीर्थ यात्री बढेका छन। कालीगण्डकी नदिमा स्नाम…








