लुम्बिनी मेडिकल कलेज प्रवासमा स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध सेवा स्थगित

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पाले स्वास्थ्य बीमा कार्यक्रमबाट दिँदै आएको सबै खालका सेवा स्थगित गरेको छ । नेपाल सरकारले आव २०७९÷०८० को नीति तथा कार्यक्रमबाट स्वास्थ्य बीमा कार्यक्रम सरकारी तथा सामुदायिक अस्पतालमा मात्र लागू हुने निर्णय बमोजिम ओपिडी…

मौसम सामान्यदेखि पूर्ण बद्ली : धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान

काठमाण्डौ । देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ । लुम्बिनी प्रदेशका केही ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ । आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो…

तपाईको आजको राशिफल ( साउन ४ गते बुधवार )

तपाईको आजको राशिफल ( साउन ४ गते बुधवार ) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

लामो रस्साकस्सीपछि तिलोत्तमाको बजेट पारित

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका जनप्रतिनिधिबीच लामो रस्साकस्सीपछि अन्ततः नगरसभाबाट बजेट पारित भएको छ । आपसमा भागबण्डा नमिलेपछि दुई दलबीच चर्किएको द्वन्द्वका कारण बजेट पारित गर्न समस्या भएको थियो । मंगलबार भागबण्डा मिलाउन दुवै पक्ष…

लुम्बिनीको मायादेवी मन्दिर थाइ संस्थाले मर्मत गर्ने

बुटवल । लुम्बिनीको मायादेवी मन्दिर थाइल्याण्डको बुद्धिष्ट संस्था थाइपुङ थाइले मर्मत गर्ने भएको छ । वर्षौँदेखि पानी चुहिएर महत्त्वपूर्ण सम्पदा क्षति हुने क्रममा रहेकै समयमा मायादेवी मन्दिर मर्मतको काम सुरु हुन थालेको हो । लुम्बिनी विकास कोषका अनुसार भदौबाट मर्मतको…

बाँके जिल्ला अदालतका न्यायाधीश अधिकारी सर्वाेच्चमा तानिए

नेपालगञ्ज । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वाेच्च अदालतमा तानिएका छन् । सर्वाेच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको निर्णयबाट न्यायाधीश अधिकारीलाई मंगलवार सर्वाेच्चमा काज सरुवा गरिएको सर्वाेच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । न्यायाधीश अधिकारीबारे न्याय परिषद्मा छानबिन भइरहेको जनाइएको…

महिला सहकारीलाई बोलेरो जिप हस्तान्तरण

रामकृष्ण कडेल, गुल्मी । गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको ठुलोपोखरा महिला बहुउद्देश्यीय सहकारी संंस्थालाई गाउँपालिकाको सिफारिसमा हेफर प्रोजेक्टको अनुदानमा प्राप्त गाडी हस्तान्तरण गरेको छ । कृषि सहकारीको सदस्यहरुले उत्पादन गर्ने तरकारी कृषि उपज ढुवानी गर्न सहज…

तपाईको आजको राशिफल (साउन ३ गते मंगलबार )

तपाईको आजको राशिफल (साउन ३ गते मंगलबार ) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

आज मंगलबार :गणेश भगवानलाई कसरी खुसी बनाउने ?(जानी राखौं)

बुटवल । आज मंगलबार। मंगलबार गणेश भगवानको बार हो। हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। गणेश भगवानलाई सिद्धी…

बाँके प्रहरी द्धारा दुई फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। लागुऔषध मुद्दामा अदालतले सजाय तोकेका कोहलपुरका अजयकुमार चौधरी र सुदीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। कोहलपुर नगरपालिका वडा नं. १५ का अजयलाई जिल्ला अदालतले २०७८ मंसिर ८ गते नौ…