कसरी अगाडी बढ्दै छ तुराङ बहुप्राविधिक शिक्षालय

चुरामणी तिमिल्सिना असार ८ तुराङमा अध्ययनरत प्रशिक्षार्थीहरुलाइ मौसम सम्बन्धि जानकारी दिने उद्देश्य अनुसार उदय मा बि शान्तिपूरमा रहेको #Weather_Forecast_Station को अबलोकन गराउने कार्य सम्पम्म भएको छ । । यस्तै गरि प्राबिधिक धारतर्फ ९-१२ कृषि कार्यक्रम संचालनमा रहेको सो मा बि…








