और्व सहकारी सस्था लिमिटेड ५६ औं वर्षमा प्रवेश

चुरामणि तिमिल्सिना पुस १४ पाल्पा और्व कृषि सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको ५६औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षतामा संचालित कार्यक्रममा वडा १४ का वडा अध्यक्ष शोभाखर भट्टराई प्रमुख…







