पाल्पामा पनि भुकम्पको महसुस

पाल्पा, पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का पाल्पामा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन

रुरुक्षेत्र गाउँपालिकाले एकीकृत घुम्ती सेवा सुरु गरेको छ । कार्तिक १७ रुरुक्षेत्र गाउँपालिका गुल्मीले नागरिकलाई सजिलो संग सेवा दिन एकीकृत घुम्ती सेवा सुरु गरेको छ । कात्तिक १५ गते देखि २० गते सम्म सबै वडाहरुमा सञ्चालन हुने एकीकृत घुम्ती सेवाको…

आज बिहान छ बजे गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले शव फेला परेको जानकारी आउन साथ अहिले त्यसतर्फ जादै गरेको बताए । स्थानीयले चन्द्रकोट…

भुवन भुसाल, गुल्मी । प्रथम एतिहासिक गुल्मी महोत्सवको तयारी पूरा भएको छ । गुल्मी उद्योग संघ गुल्मीले आयोजना गर्न लागेको प्रथम गुल्मी महोत्सवको तयारी पूरा गरेको आयोजकले बताएको छ । महोत्सवको पुर्वसन्ध्यामा महोत्सव स्थलमै पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको…

भोली चन्द्रग्रहण लाग्ने । कार्तिक १० भोली शनिबार आश्विन शुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने जानकारी समितिले दिएको हो। यो वर्षको एकमात्र चन्द्रग्रहण राति १:१९ बजे स्पर्श…

भेट्रान्स भलिवलकाे उपाधि रामपुरलाइ कार्तिक ८, स्याङ्जाकालिगण्डकी गाउँपालीका १ खार्दिले अायाेजना गरेकाे ३५ बर्ष माथि उमेर समुहकाे भेट्रान्स भलिबलको उपाधी रामपुर १० ले जितेकाे छ । फाइनल खेलमा गुल्मी चेहेमीलाई २-० काे साेझाे सेटमा पराजित गर्दै रामपुरले उपाधि जितेकाे हाे…

पाल्पा – पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ । दुर्घटनामा पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका–१६ की पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी, इशव लोहनी, ३५ वर्षीया सविना धिताल र…

पाल्पा – पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । ज्यान गुमाउनेकाे परिचय भने नखुलेकाे…

आज संकट नाश गर्ने कात्यायनीको पूजा आराधना गरिँदै । कार्तिक ३ आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। पुराणअनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका…