बजार अनुगमनमा पुग्दा सत्यवतीका ब्यापारी आफै सक्रिय बन्दै अनुगमन टोलि लाई नै स्वागत गरे

चुरामणि तिमिल्सिना असोज १५ गुल्मीको सत्यवती गाउँपालिकाका मुख्य बजारमा पर्वहरुलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ । रुद्रवेणी बजार , देउपाटन, बोटेगाउ , चोरकाटे ,उल्लिखोला लगायतका स्थानमा बजार अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष तथा खाद्य सुरक्षा संरक्षण समितिका संयोजक निरमाया तरामुले…








