पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते

पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते मनोज कार्की भदौ १६ गुल्मी – पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका १२ गाईघाटमा बा१६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।सालझन्डीबाट गुल्मीको दिगाम…







