उपाध्यक्ष तरामु आगामी वर्ष देखि सुत्केरी निवास कोशली सहित पुग्ने

चुरामणि तिमिल्सिना असार १० सत्यवती गाउँपालिका गुल्मीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुर्ण संस्थागत सुत्केरी गराउन र मातृमृत्यु घटाउन कोशेली सहित गर्भवती सङ्ग उपाध्यक्ष भेट कार्यक्रम लाई अगाडी बढाइने नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिनुभयो । गाउँका…








