बिहानैदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । मंगलबार बिहानैदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा दर्जन बढी पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय विष्णुप्रसाद पाण्डेयले जानकारी दिए । अविरल वर्षासँगै दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म…

देशभर मनसुनी वायुको प्रभाव : बाढी र पहिरोको जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू–भागका…

ठुलोलुम्पेकमा निर्माणाधिन कफी प्रशोधन केन्द्रको भवन पहिरोले भत्कायो

गुल्मी । गुल्मीको ठुलोलुम्पेक गाउँमा निर्माण सकिनै लागेको सरकारी भवन भत्किएको भत्काएको छ । आइतबार साँझ परेको अविरल वर्षापछि बगेको पहिरोका कारण भवन भत्किएको हो । जिल्लाको सत्यवती गाउँपालिका–३, ठुलो लुम्पेकको घारा डाँडामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कफी जोन कार्यक्रम…

कफि अनुसन्धान केन्द्र जाने सडक किनारामा कफिका बिरुवा रोपण

रुरु संचार डेक्स । रुरुक्षेत्र गाउँपालिका गुल्मीको अगुवाइमा कफिका बिरुवा लगाइएको छ। रुरुक्षेत्र १ रातामाटा देखि देशकै पहिलो कफि अनुसन्धान केन्द्र रुरुक्षेत्र ४ भण्डारी डाँडा जाने सडकको किनारामा कफिका बिरुवा लगाइएको हो।बिरुवा लगाउने कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको पनि उपस्थिती…

पाल्पाको अर्गलीमा दुई दिने सहकारी अनुशिक्षण तालिम

चुरामणि तिमिल्सिना । पाल्पाको अर्गलीमा दुई दिने सहकारी अनुशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ । फोस्रन स्माट कृषि गाउँ कार्यक्रम अर्गली पाल्पाको आयोजना,तथा भेटनरी अस्पताल पशुसेवा बिज्ञ केन्द्र पाल्पाको आयोजनामा कार्यक्रम गरिएको हो। सस्थाका अध्यक्ष पुष्कर नाथ पाण्डेको अध्यक्षतामा कार्यक्रम…

सार्वजनिक सवारी साधनको नयाँ भाडादर आज सार्वजनिक हुने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ। यातायात व्यवस्था विभागले आज सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले समायोजनको दर आज सार्वजनिक गरिने जानकारी दिए।…

मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आइतबार बिहानैदेखि देशभर पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको हो। आज दिनभर पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।…

देशका विभिन्न भू–भागमा बिहानैदेखि वर्षा,आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ । प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल…

के एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्दैछन् ?

काठमाडौं– विश्वकै सर्वाधिक धनाढ्य अर्बपति एवम् टेस्ला कम्पनीका प्रमुख एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्नेबारे गम्भीर विचार गरिरहेको बताएका छन् । मस्कले ट्विट गर्दै यस्तो बताएका हुन् । एकजना ट्विटर प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै मस्कले ओपन सोर्स (खुला श्रोत) एल्गोरिदममा आधारित रहेर वाक् स्वतन्त्रतालाई प्राथमिकता दिई…