गुल्मीदरबार गाउँपालिकामा तेस्रो राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

चुरामणि तिमिल्सिना । “राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि,खेलकुद सबैका लागि खेलकुद“ भन्ने नाराका साथ गुल्मीदरबार गाउँपालिकाको आयोजनामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता औपचारिक कार्यक्रमका साथगुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापा,उपाध्यक्ष तारा थापा ढेगा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सामुहिक…

नेप्सेमा ३०.४३ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

काठमाडौँ- धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अङ्कले घट्दै दुई हजार ५४१.८३ मा आएको छ ।…

पहिलो खेलमा नेपालको शानदार जीत, पपुवा न्युगिनी १५ रनले पराजित

काठमाडौं- त्रिकोणात्मक टि ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको छ । नेपालले दिएको १८४ रनको लक्ष्य भेट्टाउन नसकेपछि पपुवा न्युगिनी पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित…