गन्डकी कोटिहोममा ११ हजार कलश पुजन हुने

पोखरा । ऐतिहासिक श्रीगण्डकी शत(सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञका प्रमुख आकर्षणहरु सार्वजनिक भएको छ । सार्वजनिक कार्यक्रम तालिका यस्तो रहेको छ । १. संगीतमय श्रीमद् भागवत कथा वचन हुने। २. श्रीराम कथा वाचन हुने। ३. शिव महापुराण…







