
सत्यवती गाउँपालिकाको १९औँ गाउँसभाको पहिलो बैठक सम्पन्न
चुरामणि तिमिल्सिना असार ११ सत्यवती गाउँपालिकाको १९औँ गाउँसभाको पहिलो बैठक सम्पन्न गुल्मी जिल्लाको सत्यवती गाउँपालिका को १९औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ। गाउँसभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे को अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण प्रतिवेदन तथा विधेयकहरू सभामा…