
पाल्पाको अर्गलीमा प्रथम वडाध्यक्ष कप प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न
पाल्पाको अर्गलीमा प्रथम वडाध्यक्ष कप प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न चुरामणि तिमिल्सिना बैशाख ८ पाल्पाको अर्गलीमा प्रथम वडाध्यक्ष कप प्रतियोगिता २०८३ भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। आठवटा समूहको सहभागिता रहेको उक्त प्रतियोगितामा जीवन मेडिकल हल, सत्यवती–गुल्मीले प्रथम स्थान हासिल…