एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन

बुटवल । नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले संघीय सांसदसमेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघिका प्रदेश अध्यक्ष मेटमणि चौधरी शहरी विकास मन्त्री नियुक्त…

पहिरोले घर गोठमा क्षती : २ भैंसीको मृत्यु

सत्यवति ,गुल्मी । गुल्मीको सत्यवति गाउँपालिका वडा न ६ भलादिमा पहिरोले गोठ च्यापीदा २ वटा भैंसीको मृत्यु भएको छ । शुक्रवार रातीदेखि परेको अविरल वर्ष संगै आएको पहिरोले कालिराज भण्डारीको घर गोठमा क्षती पुगेको हो । पहिरोका कारण करिव ४०…

चन्द्रकोट गाउँपालिकामा : सार्बजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम

चुरामणि तिमिल्सिना । हरेक क्षेत्रमा सबैको कृयाशिलता सबल एवम सक्षम चन्द्रकोट,भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने मुल नाराका साथअगाडी बढेको चन्द्रकोट गाउँपालिकाले आ.व. २०७८/०७९ लाई लक्षित गर्दै सार्बजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज के…

गाउँपालिकाकोे ५० प्रतिशत अनुदानमा किसानलाई कृषी औजार

चन्द्रकोट,गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई साना कृषी औजार वितरण गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण कार्यक्रम अन्तर्गत ७१ जना किसानलाई कृषि उपकरण प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय…

गाउँपालिकाले किसानहरुलाई दियो पाडी उपहार

भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वार्ड न ४ का किसानहरुलाई पाडी उपहार दिइएको छ । कृषि पेशा गरिरहेका तर आर्थिक रुपमा कमजोर किसानलाई छत्रकोट गाउँपालिकाले भैसिको पाडी उपहार स्वरुप प्रदान गरेको छ । आर्थिक बर्षको अन्त्य सम्म पनि…

सरकारी जग्गा अब ४० वर्षसम्म भाडामा दिन सक्ने व्यवस्था

काठमाडौं । सरकारले सरकारी जग्गा अधिकतम ४० वर्षसम्मका लागि लिज अर्थात् भाडामा दिन सक्ने व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यससम्बन्धी कार्यनीति राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा…

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको सरकारले घोर भर्त्सना समेत गरेको छ। ‘मित्र राष्ट्र…

पाल्पा सिमेन्ट उद्योगको उत्पादन : भारत निर्यात गर्न सुरु

बुटवल । पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्न सुरु गरेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित आरएमसी ग्रुपद्वारा सञ्चालित उद्योगले शुक्रवारबाट तानसेन सिमेन्ट सुनौली नाका हुँदै भारततर्फ निकासी सुरु गरेको सञ्चालक शेखर अग्रवालले जानकारी दिए।…

नवौँ राष्ट्रिय खेलकुद:विजेतालाई १० लाख रुपैयाँको आकर्षक ट्रफी

काठमाण्डौ । नवौँ राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा कार्यकारी समिति गठन गरिएको छ । आज शुक्रवार बसेको मुल आयोजक समितिको बैठकले कार्यकारी समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले आवश्यकता अनुसार…

दलिय सहमति गरी नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकारले दलका बीचमा सहमति गरेर नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथिको छलफलमा उठेका विषयमाथि जवाफ दिँदै सांसद्को चासोलाई…