
सत्यवती–६ मा ४० दिने हार्मोनियम तालिम सम्पन्न : ग्रामीण प्रतिभा उजागर गर्दै २० प्रशिक्षार्थी दीक्षित
सत्यवती–६ मा ४० दिने हार्मोनियम तालिम सम्पन्न : ग्रामीण प्रतिभा उजागर गर्दै २० प्रशिक्षार्थी दीक्षित प्रतिमा भट्टराई रिडी असार २८ गुल्मीको सत्यवती गाउँपालिका–६ खैरेनी र उल्लिखोलामा सञ्चालित ४० दिने हार्मोनियम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। रुरु धार्मिक सेवा सञ्चार प्रा.लि.…







