
रुरु क्षेत्रमा अनुसन्धान तथा शोध प्रस्ताव लेखन तालिमको उत्घाटन
चुरामणि तिमिल्सिना जेष्ठ २३ गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ रुरु सस्कृत बिधापीठमा अनुसन्धान तथा शोधप्रस्ताव लेखन तालिमको औपचारिक कार्यक्रमका साथ सुभारम्भ भएको छ। बिद्यापीठका प्राचार्य खगेस्वर गौतमको अध्यक्षतामा सन्चालित कार्यक्रममा प्रमुख अतिथि नेपाल सस्कृत विस्व विद्यालय सेवा आगोगका…







