पाल्पाको रम्भाको हुमिनमा ट्याक्टर दुर्घटना

पदम गैरे जेष्ठ  १७ रम्भा गाउपालिका वडा नम्बर ४ हुमिनमा ट्राक्टर दुर्घटना भएको छ। तानसेन बर्तुङ काे गैरे हाड्वयरबाट पुर्वखाेला गाउपालिका वडा नम्बर २ जल्पाकाे सरस्वती माद्यामिक विद्यालयकाे भवन निर्माणकाे लागि निर्माण सामाग्री ल्याउदै गरेकाे लु ३ त ९०४ नम्बरको…

आज निर्जला एकादशी यस्को महत्व के छ किन गर्ने वर्त

२०८०/०२/१७ वुधबार निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन) एकादश्यां विशेषेण कर्तव्यं कार्यमद्वयम् । रात्रौ जागरणं कार्यं दिवा हरिकीर्तनम् ।। #गीतासार… गीतामा भगवान् श्री कृष्ण स्वयम भन्नुहुन्छ कि …. पत्रं पुष्पं फलं तोयं यो में भक्त्या प्रयच्छति । तदहं भक्त्युपह्रतमश्रामि…

गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि ५दिने तालिमको शुभारम्भ

चुरामणि  तिमिल्सिना   जेष्ठ  १६ गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि ५दिने तालिमको औपचारिक कार्यक्रमका साथ रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले उत्घाटन गर्नु भएको हो। मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको हो। शिक्षा…

रुरु क्षेत्र गाउँपालिकामा शिक्षकहरुको ५ दिने तालिमको समापन

चुरामणि   तिमिल्सिना जेष्ठ  १६ मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आधारभुत तह (६-८)र माध्यमिक तह(९-१०) मा अध्यापन गर्ने विज्ञान र गणित विषयका शिक्षकहरूको लागि ५ दिने पेसागत क्षमता विकास तालिमको औपचारिक कार्यक्रमका साथ प्रमाणपत्र बितरण गर्दै समापन गरिएको छ। रुरु क्षेत्र…

गुल्मीको चन्द्रकोटमा विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइयो

जेष्ठ  १५  पालिकाबाट चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा १६ औ गणतन्त्र दिवस २०८० को अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ। झण्डोत्वलन सहित सुरू भएको कार्यक्रममा साँस्कृतिक तथा परम्परागत बाजागाजा तथा गणतन्त्र दिवस झल्काउने प्लेकार्ड सहित जनप्रतिनिधि, विभिन्न राजनितिक दल, बैङ्क तथा…

रुरु क्षेत्र गाउँपालिकामा वडा वडामा घुम्ती स्वास्थ सेवा शिविर

चुरामणि तिमिल्सिना  जेष्ठ  १५ रुरुक्षेत्र गाउँपालिका गुल्मीमा एकिकृत घुम्ती स्वास्थ शिविर सम्पन्न भएको छ । रुरु क्षेत्र गाउँपालिका स्वास्थ शाखाको आयोजना तथा गाउँपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो। घुम्ती सिबिर बाट ६७७ जनाले सेवा लियका स्वस्थ शाखा प्रमुख छत्रबहादुर अधिकारीले…

साना किसानले सदस्यहरु लाई दियो बित्तीय साक्षरता तालिम

चुरामणि तिमिल्सिना जेष्ठ  १५ सानाकिसान कृषि सहकारी सस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४मा बित्तीय साक्षरता तथाअन्तरसमुह सुदृढीकरण तालिम सम्पन्न भएको छ । साना किसान कृषि सहकारी सस्था लिमिटेड अर्गली पाल्पाको आयोजनमा कार्यक्रम गरिएको हो ।सस्थाका अध्यक्ष नारायण ध्वज रानाको…

मदन भण्डारी राज मार्गको कामले तिब्रता लिदै

चुरामणि तिमिल्सिना  जेष्ठ१४ राष्टिय गौरवकोआयोजना मदन भण्डारी राजमार्गको निर्माण कार्याले तिब्रता लियको छ।रिडी देखि भेडुवा सम्म्को २५ किलोमीटर निर्माणको जिम्मेवारी पायको समानान्तर इलाइट जेभि कम्पनीले अहिले काम लाई कतै पनि नरोकि सडक लाई चौडा बनाउने , वाल लगाउने ,ग्रावेल तथा…

सुपथ मुल्यको सहकारी पसलले छोटो समयमा फड्को मार्दै

चुरामणि तिमिल्सिना   जेष्ठ  १४ किसान कृषि सहकारी सस्था लिमिटेड रिब्दीकोट गाउँपालिका वडा न ३ हार्थोक पाल्पाले सन्चालन गरेको उपभोक्ता सुपथ पसलले ग्राहक बर्गको मन जित्न सफल भएको छ । ८  महिना अगाडी बाट सन्चालन गरिएको पसल हार्थोक बजारमै रहेको छ…

स्व:आत्मराम भण्डारीको सम्झनामा सत्यवतीमा शैक्षिक कार्यक्रम

 चुरामणि तिमिल्सिना सत्यवती माध्यमिक बिद्यालय सत्यवती ५ हसरा गुल्मीमा माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।बिद्यालयका पुर्ब सहायक प्रधानाध्यापक स्व आत्मराम भण्डारीको दोस्रो बार्शिक पुन्य स्मृति का अवसरमा उहाँ कि धर्मपत्नी लक्ष्मी शर्मा भण्डारी ले आयोजना गर्नु भएको…