
रेडक्रसको कार्यक्रममा प्रथम बनिन शारदाकी रितिका गौतम
चुरामणि तिमिल्सिना बैशाख ६ नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्लाको स्वर्णमहोत्सवको अवसरमा आयोजित परोपकार शक्तिमा विश्वास बिषयक जिल्ला स्तरीय वक्तृत्वकलामा प्रथम शारदा माध्यमिक विद्यालय चन्द्रकोट १सराङ गुल्मीको कक्षा ८मा अध्यनरत छात्रा रितिका गौतम प्रथम हुन सफल …






